गीत रिलिज कार्यक्रममा विकिनीमा देखिए सुन्दरी |

0
1206

नेपाली चलचित्रक्षेत्रमा यति बेला आफनो चलचित्रको प्रमोसन र पब्लिसिटीका लागि अनेक अनेक फण्डा अपनाईन थालेको छ । केही समय अगाडी ‘लिलिबिली’ को कार्यक्रममा प्रदिप खड्काले बडीगार्ड लिएर उपस्थित भएपछि उनको
उनको नयाँ चलचित्र रोमियो एण्ड मुनाको गीत सार्वजिनक गरिने कार्यक्रममा बिनय एकाएक बिकिनी लगाएका दुई युवतीको साथमा उपस्थित भएपछि सबै जना निकै आलोचना भएको थियो । यसैबीच यस्तै हतकाण्ड अपनाएका छन् नायक बिनय श्रेष्ठले ।
तीन छक खाए । ‘स्यान्डविच’ बोलको गीत सार्वजनिक कार्यक्रममा विनय म्यूजिक बजेसँगै विकिनी पहिरनमा सजिएका २ यूवतीसँग डान्स गर्दै कार्यक्रम हलमा प्रवेश गरेका थिए !

उनले केहि समय ती यूवतीसँग डान्स पनि गरे । उक्त गीत अमेरिकामा खिचिएको पार्टी गीतमा अमेरिकाकै मोडलहरुलाई विकिनीमा देख्न सकिन्छ । सम्भवत यही कारण पनि निर्माण युनिटले बिकिनी गर्लको आईडिया ल्याएको हुन सक्छ । तर पब्लिसिटीको बहानामा यो हतकाण्ड बडीगार्ड काण्ड भन्दा पनि अलिक बढिनै भएको मान्न सकिन्छ !
निर्माण युनिटले यसअघि तीजमा पनि तीजको गीत सार्वजनिक गरेको थियो । केही समय अगाडी टिजर रिलिज गरेको यस चलचित्रमा बिनय श्रेष्ठ , सृष्टी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । विनय श्रेष्ठ, प्रशन्न गोपाली, सौरभ मल्ल, निर्मल पौडेलले मिलेर यो चलचित्र निर्माण गरेको यो चलचित्र फागुन ११ गतेबाट रिलिज हुँदैछ ।चलचित्रले गाउँकी एक यूवती र शहरिया यूवाको प्रेम कथालाई उठान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here