चैत ८ काठमाण्डौ ! गीत संगीको दुनियामा एक छुट्टै पहिचानका साथ् मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो आजबाट शुभारम्भ भएको छ ! गीत संगीत प्रेमीहरु अझ भनौ, गीत संगीतमा रुचि भएका गीत रेकोर्डिंग, संगीत, अरेन्ज, गीतको भिडियो छायांकन, भिडियो सम्पादन, प्रमोसन लगायतका सम्पूर्ण कार्य गर्न चाहाने हरुलाई मध्ये नजर गर्दै, अत्याधुनिक प्रबिधि युक्त सहितको डिजिटल मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो अनामनगर पुर्बीगेट अगाडी आजबाट बिधिबत रुपमा संचालनमा आएको स्टुडियोका संचालक प्रदिप लामा, र केशब बिश्वकर्माले जानकारी दिनुभयो, साथै उंहाले भन्नु भयो ,कोहि पनि हाम्रो स्टुडियोमा गीत संगीतसंग सम्बन्धितकार्य गर्न चाहानेहरु हाम्रोमा आइसके पछि कहिँ जान नपर्ने बताउनु भयो ! गीत संगीतका सम्पूर्ण कार्य एकैठाउँमा हुने हुनाले पनि हाम्रो मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो गीत संगीतका ग्राहक हरुलाई फाइदा जनक छ ,साथै सर्व सुलभ दरमा गीत, संगीत गरीने ,संगीत संयोजन गरीने ,भिडियो छायांकन गरीने ,भिडियो सम्पादन गरीने ,र साथै प्रमोसन पनि गरीने हुनाले , गीत संगीत प्रेमीलाई हाम्रो रेकोर्डिंग स्टुडियोमा सहज हुनेछ ! उँहाहरुले बताउनु भयो ! पर्याप्त मात्रामा वाईफाईको ब्यबस्था गीत रेकोर्डिंग गर्दागर्दै लाइभ गर्न पाइने ब्यबस्था ,१० वटा गीत रेकोर्डिंग गरे बापत एउटा गीत रेकोर्डिंग फ्री गरीने ब्यबस्ता ,दिएको टाईममा गीतको सम्पूर्ण कार्य गरीने र एल्बमको प्याकेजमा बिशेष छुट पनि गरीने उँहाहरुले जानकारी दिनु भयो साथै विभिन्न विधाका गीतहरु जस्तै आधुनिक, लोक दोहोरी ,पप ,लोक पप ,लोक आधुनिक,रक पप ,पुर्बेली गीत ,देउडा गीत ,तामाङ्ग सेलो लगायतका गीतहरुको सम्पूर्ण कार्य गरीने ब्यबस्था पनि भएको उँहाहरुले बताउनु भयो ! गीत रेकोर्डिंग गर्न चाहाने हरुले स्टुडियोको नम्बर ०१४१०२६४३ मा सम्पर्क गर्न सक्नुहुने छ !