गीत हित भएपछि साइली नाममा फिल्म घोषणा !!

0
1327

मङ्सिर २९ शुक्रबार काठमाण्डौ !
गायक हेमन्त रानाले आवाज दिएको चर्चीत गीत , सुन साईली सुन साइली,लाइ युट्युबमा करोडौ पटक हेरिएको छ ! यो गीत हिट भएपछि साइली नाम राखेर !चलचित्र बनाउने चर्चा पनि चलेको थियो ! तर हेमन्त राना र नायक गौरव पहरी मिलेर चलचित्र निर्माण गर्ने भएका छन् ! साइली नाम राखेर तयार हुन लागेको चलचित्रको छायांकन माघ महिनाको अन्तिमबाट सुरु हुनेछ !
चलचित्रको लेखन तथा निर्देशन रामबाबु गुरुङले गर्दै छन् ! चलचित्रमा गौरव पहारी र मेनुका प्रधानले मुख्य भूमिका निर्वाह गर्दै छन् ! जसले सुन साइली बोलको गीतको भिडियोमा मोड्लिंग गरेका थिए ! चलचित्रको छायांकन धनकुटामा गरिनेछ ! सम्पूर्ण छायांकन गाउँमा नै सकिने पत्रकार सम्मेलनमा जानकारी गराइयो !चलचित्रमा हेमन्त राना ,बिशाल गुरुङ ,अर्जुन पोख्रेल ,मोहन थापाले लगानी गर्दै छन् ! भिडियोको थिम अनुसार नै चलचित्र बन्ने निर्माण पक्षले जानकारी दियेको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here