फागुन १८ शुक्रबार काठमाण्डौ ! गोपी कृष्ण मुभिजको २०७४ सालको होलि मिलन कार्यक्रम नेपालका चर्चित कलारहरु बीच सुभकामान आदान प्रदान तथा बृहद सांस्कृतिक कार्यक्रम हिंजो भब्याताका साथ
सम्पन्न भएको छ ! सोहि कार्यक्रममा नेपालकी चर्चित नायिकाहरु रेखा थापा, संचिता लुइँटेल , निता ढुंगाना , शिल्पा पोख्रेल, छुलठिम गुरुङ, तथा चर्चित नायक ,सरोज खनाल ,रमेश उप्रेती , पुष्पल खड्का ,अनुपम श्रेष्ठ , लगायत दुई दर्जन भन्दा बढी
कलाकारको उपस्थिति रहेको होलि मिलन कार्यक्रमलाइ सन्ध्या थापाले संचालन गर्नु भएको थियो भने, सो कार्यक्रममा कलाकार शिशिर भण्डारीले मजाले हासाएका थिए ,! सोहि कार्यक्रमलाइ टिभी फिल्मी च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो !