गोलि चल्दा कक्षा कोठाभित्रै दुई बिद्यार्थीको मृत्यु !

0
1235

माघ ११ बिहिबार काठमाण्डौ !
अमेरिकाको केन्टकी राज्यस्थित एक बिद्यालयका छात्राले कक्षा कोठाभित्रै गोलि चलाउँदा २ बालबालिकाको मृत्यु भएको छ ! अन्य १७ जना घाइते भएको जानकारी प्राप्त भएको छ ! मार्शल काउन्टी हाई स्कुलमा भएको घटनामा १५ बर्षिय छात्र छात्राको मृत्यु भएको खबर बिबिसीले उल्लेख गरेको छ ! ति छात्रले कक्षामा पढाइ सुरु भएपछि ह्यान्ड गन निकाली गोलि चलाएका थिए ! ग्फ्हत्नामा संलग्न छात्रालाई पक्राउ गरि अनुसन्धान थालेको त्यहाँ को प्रहरीले जनाएको छ !अमेरिकामा बिद्यालय भित्र भएको यो आक्रमण दोस्रो हो ! यस अघि टेक्सासमा रहेको एक बिद्यालयमा पनि यस्तै आक्रमण भएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here