गौतमबुद्ध बिमान स्थल समयमा निर्माण नहुँदा: युवाहरु सरकारलाई दवाब दिन सडकमा उत्रिए !

0
1943

चैत १२ काठमाण्डौ ! रुपन्देहीकाे सान र देशकै लागि अत्यन्त्यै आवश्यक र महत्वपुर्ण गाैतमबुध्द अन्तर्राष्ट्रिय बिमानस्थल निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा रुपन्देही मणिग्रामका युवाहरु सरकारलाई दवाब दिन सिडियाे मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र बुझाउने क्रममा सडकमा उत्रिएका छन् ! सरकारले गौतम बुद्ध अन्तर राष्ट्रिय विमान स्थल निर्माण सम्पन्नमा खासै चासो नदेखाएका कारण रुपन्देही मणिग्रामका युवाहरु सरकारलाई ज्ञापन पत्र बुझाउने क्रममा सडकमा उत्रिएका हुन् ! सरकारलाई दवाब दिन उत्रिएका युवाहरुलाई नेतृत्व बाशु बश्यालले गर्नु भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here