घुस दिने चालक पक्राउ !

0
937

फागुन १८ शुक्रबार काठमाण्डौ ! काठमान्डौ महाराज गंजमा ट्राफिक प्रहरीलाई घुस दिने क्रममा ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ! शुक्रबार बिहानै बा २ ज १६५४ नम्बरको ट्याक्सी राष्ट्रपति भवन अगाडी पार्किङ्ग गरि राखिएको अवस्थामा प्रहरीले प्रहरीले खोजि नीति गर्दा ब्लुबुकमा राखेर २०० रुपैयाँ दिने क्रममा ट्याक्सी चालकलाई पक्राउ गरिएको हो ! पक्राउ परेका चालक नुवाकोट घर ,तर सोल्टीमोडमा बस्ने २३ बर्षका बिकाश तामाङ रहेका छन् ! पक्राउ भएका तामाङ्गलाइ प्रहरी वृत महाराज गंजमा राखिएको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here