चम्कि रहने जूनको भिडियो सार्वजानिक

0
1626

भानु सुनुवारको शब्द्ध गायक नविन सुनुवारको आवाजमा रहेको गीत चम्कि रहने जूनको म्युजिक भिडियोलाई सन्ध्या म्युजिकले युट्युव मार्फत सार्वजानिक गरेको छ ।
रोजगारीका लागि कतारमा रहेका गायक सुनुवारको स्वर रहेको चम्कि रहने जूनमा संगीत तथा संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ । किरण लाकौल, चन्दा दाहालको अभिनय रहेको भिडियोलाई सुनिल मगरले निर्देशन गरेकाछ भने सम्पादन नबिन सुनुवार ले गरेका हुन् । यस गीतको अडियो भिडियोलाई सन्ध्या म्युजिकले बजार ब्यवस्थापन गर्ने भएको छ ।

म्युजिक भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here