चर्चा कमाउन सफल सागर आले स्वर सम्राट नारायण गोपाललाइ सम्झिन्दै टोकियो मा |

0
1559

नेपाल आइडल प्रतिस्पर्धा बाट निकै चर्चा कमाउन सफल सागर आले अहिले स्वर सम्राट नारायण गोपाललाइ सम्झिन्दै टोकियो मा सम्पन्न ‘२२ औ लांघाली साझ’मा इतिहासलाई बिर्सिन हुदैन भन्दै स्वर सम्राट नारायण गोपाल को गीति संग्रह ‘सल्ला झैँ आमा सुसाइरहनु ,अल्झे छ क्यारे पछेउरि तिम्रो चियाको बोटैमा’गाउदै आले स्टेज प्रबेस भए अनि सुरु भयो कान्छी हरुको तालि एकमुस्ट मा ह्वाररर्र !आले ले नेपालको चर्चित नेपथय ब्याण्ड को लोकप्रिय गित जिबन हो घाम छाया सुख दुख दुवै हुन्छ गाउदा सबी दर्सक्ले लय मिलाउदै साथ दिएका थिय !आले क सम्मानका लागि युबयुबतिको बाक्लो उपस्थितिले मेगुरो कुमिन सेन्टर को प्रक्षालय निकै गुन्जिएको थियो !स्वयंम सेवकलाई केहि समय भिड थाम्नै गारो भएको थियो !तर सोयम सेवकको घेरालाई छल्दै नाच्दै गरेका युबतीहरु अटेज्मै आले लाइ अंगालोमा कस्न पुग्दा द्रिस्य निकै रोमान्चक देखिन्थ्यो !लोक देखि पप सबै गित लाई सजिलै लय मा ल्याउन सक्ने आले पछिल्लो समय संगीत छेत्रमा ‘हट केक ‘साबित भएका छन् !अहिले हालै बजारमा ल्याएका ‘असारे महिना ,सालैजो ,पल्ला घरे कान्छी नानि ,तिमि मेरो जिन्दगि हौ सानु ,मुसु मुसु हासेर हिड्नेले,बिर बिर गोर्खाली गित मार्फत उपस्थित युबयुबतिहरुलाई नचाएका थिए !मगर संघ जापानको आयोजना सम्पन्न !’२२ औ लांघाली साँझ मा आले संग लोक पप गायिका तारा श्रीस मगर र ‘लेट मी डान्स सिजन २ कि बिजेता बिष्णु दगामी मगरको आकर्षक नृत्य ले झन् थाप मनोरंजन भएको थियो !तेस्तै जापानमा रहेकी डान्सर सिजु सिन्ग्जली मगर को आकर्षक डान्स र देउराली पन्चे बाजा समुहका समेत प्रस्तुति रहेको थियो !कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संग्सस्थाहरुलाई अध्येक्क्ष दिपक बुर्जा मगरले धन्न्यबाद ज्ञापन गरे !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here