मङ्सिर १४ काठमाण्डौ | चर्चित गायक खुमन अधिकारी संगै पछील्लो समयकी एक बहु चर्चीत गायीका सन्ध्या बुढा (काउली बुढीको स्वरमा मुलबाटो बोलको गीत सार्बजनिक भयको छ । उक्त गीत शर्जक बिष्णु न्यौपानेको लय तथा सब्दमा तयार पारिएको गीत हो।
जसमा खुमन अधिकारी, सन्ध्या बुढा काउली बुढी संगै पूर्णकला बी सीले पनी आफ्नो समधुर स्वर भरेकी छिन, सन्ध्या बुढा पछिल्लो समय निरन्तर गीत संगीतमा लागी रहेकी छिन भने पुर्णकला बि.सी र खुमन अधिकारी यो क्षेत्रका अब्बल गायक गायीका हुन।
गीतमा महेन्द्र गौतमको बुलन्द अभिनय रहेको छ भने महिला तर्फ उनलाई साथ ऋतु गिरि र आमाको भूमिकामा रमा थपलियाले साथ दिएकी छिन ।
उक्त म्युजीक भिडीयोलाई निर्देशन स्मृती तिमिल्सिना(गुरुआमाले गेरेकी छिन,गुरुआमा पछिल्लो समयकी जल्दि बल्ली एक हुनहार निर्देशक हुन,एसैगरी यो भिडीयोलाई छायांकन सुरेश श्रेष्ठले गरेका छन भने सम्पादन प्रकाश धमलाले गरेका छन।
उक्त भिद्यो एकदमै कारुणिक बनेको छ आस छ दर्सक स्रोताले मन पराउनु हुनेछ,निर्देशक स्मृतीले हामि संगको कुराकानीमा बताएकी छिन।