चर्चित गायक हिमाल सागर’को (बाजा) गीतको भिडियो चर्चामा : भिडियो सहित |

0
648

मङ्सिर २६ काठमान्डौ | चर्चित गायक हिमाल सागर केहि समय पछि रोमान्टिक गीत (बाजा) लिएर दर्शक स्रोता माझ आएका छन| उक्त गीतले अहिले छोटो समयमा चर्चा बटुल्न सफल भएको छ | गीतको भिडियोमा – सुनिल छेत्री, प्रियंका कार्की’को रमाईलो अभिनय साथै बबाल डान्स पनि हेर्न सकिन्छ |

गीतमा गायक हिमाल सागरको आवाज तथा अमर थापाको शब्द रहेको छ भने, चर्चित संगीतकार अर्जुन पोख्रेल को संगीत, महाराज थापा’को संगीत संयोजन रहेको छ | गीतको भिडियोमा सुब्रत राज आचार्य’को निर्देशन ,उत्सब दाहालको छायांकन ,सुनिल छेत्री र टिमको कोरियोग्राफी तथा भरत रेग्मीको भिडियो सम्पादन रहेको छ,उक्त गीतको भिडियोलाई
White Nepal Production को यूट्युब च्यानलमा हेर्न सकिन्छ | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here