चर्चित गायिका कबिता सिवाकोटीको (सबैको नजर मै तिर) भिडियो सार्वजनिक !

0
2099

माघ ११ बिहिबार काठमाण्डौ !
गायिका कबिता सिवाकोटीको नयाँ गीत सबैको नजर मैतिर बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ! यस गीतको रचना किरण उप्रेतीको रहेको छ भने, यस गीलाई संगीत भर्ने काम चर्चित गायक संगीतकार अरेंजर पुस्कर सुनुवार गरेका छन् !र गीतको भिडियोलाई छायांकन र भिडियोलाई सम्पादन गर्ने काम भने मोहन सुनुवार (नबिन)को रहेको छ ! यस भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ ! अहिले यस भिडियोले युट्युबमा चर्चा पाइरहेको गायिका कबिता सिवाकोटी बताउँछिन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here