चर्चित टिभी सिररियलकी नायिका गोपी बहु, बिग बोसमा आँउदै

0
106

एजेन्सी-चर्चित टिभी सिररियल साथ निभाना साथियाकी नायिका गापी बहु अर्थात देवोलीना भट्टाचार्य बिग बोस सीजन १३ मा देखिने भएकी छन् । बग बोसको शो को प्रसारण २९ सेप्टेम्बरबाट सुरु हुनेछ । साथ निभाना साथियामा संस्कारी बहू को भूमिका निभाएकी गापी सोसल मिडियामा भने हट हट तस्विर सेयर गरेर चर्चामा आउने गर्छिन् ।

शिवसागर असम रहने उनले औपचारिक पढाइ पनि असाममै गरेकी हुन् । देवोलीनाले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् ।

उनको जस्तो अभिनय छ त्यस्तै रहेको छ उनको डान्स पनि । साथ निभाना साथियामा अभिनय गरेपनि उनको चर्चा एकाएक चुलिएको हो ।बिग बोसमा रश्मि देसाई, दलजीत कौर, शिविन नारं पनि सामेल हुने चर्चा चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here