चर्चित बलिउड गायिका मोनाली ठाकुरको काठमान्डौमा कन्सर्ट |

0
1615

मंगसिर 8 काठमान्डौ । अहिले बलिउडका कलाकार गायक गायिकाहरू नेपाल आउने लहरनै चलेको छ!!बलिउड स्टार देखी चर्चित गायक गायिकाले नेपाली दर्शक झुमाओ सकेका छन!!अब चर्चित गायिका मोनाली ठाकुरले पनी काठमान्डौ तताउने भएकी छन!!डिसेम्बर 9 तारिखमा हुने मोनाली ठाकुर लाईभ ईन नेपाल नामक कार्यक्रम मा उनले आफ्ना चर्चित गीतहरू गाउने छिन !!पर्फट प्लान ईन्टरटेन्मेनट को प्रस्तुतिमा आयोजना हुन लागेको कार्यक्रम काठमान्डौ को डे जा भु क्लबमा आयोजना हुनेछ!!बेलुकी सात बजेबाट कार्यक्रम सुरू हुने आयोजकले बताएको छ! उक्त कार्यक्रममा नेपाली चलचित्रका नायक द्वय सलोन बस्नेत र आमेश भन्डारीको प्रस्तुति रहने आयोजक टिमले बताएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here