चर्चित भारतिय कमेडियन सुनिल ग्रोबर नेपालमा !

0
1213

पौष २० शुक्रबार काठमान्डौ ! भारतका चर्चित कमेडियन सुनिल ग्रोबर नेपाल आईपुगेका छन ! उनि नयां बर्ष 2018 मा आयोजना हुनलागेको कर्पोरेट शो को लागी उनि नेपाल आएका हुन ! कार्यक्रम आज जनवरी पांचमा पांचतारे होटलमा आयोजना हुंदैछ ! ग्रोबरले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा पशुपति मन्दिर पुगेर फोटो राखेका थिए! कमेडिमा आफ्नो छुट्टै पहैचान बनाएका सुनिलका केहि नेपाली कलाकारको पनी प्रस्तुति रहने बताइएको छ ! उनि संगै गायक हेमन्त राना, र नायिका स्वस्तिमा खड्काले प्रस्तुति दिने छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here