चर्चित लोक तथा दोहोरी गायक दिपक गरौजाको (मायाँले के भन्छ के भन्छ) तीज गीत सार्वजनिक |

0
3126

असार १७ काठमाण्डौ| नेपाली नारीहरुको महान चाड हरि तालिका तीज नजिकिंदै गर्दा धमाधम तीज गीत सार्वजनिक हुने क्रम बढी रहेको अवस्थामा ।
पछिल्लो समय का ब्यस्त गायक तथा लोक दोहोरी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौजाको तीज गीत (मायाँले के भन्छ,के भन्छ)गीतको भिडियो सार्वजनिक भएको छ | उक्त गीतमा गायक गरौजालाई गायिका सम्झना लामिछाने मगरले साथ् दिएकि छन् |

गीतलाई नेत्र अर्यालले रचना गरेका हुन् भने ,लय खेम सेंचुरिको रहेको छ,त्यसैगरी गीतलाई कमल सौरागले संगीत संयोजन गरेका हुन् |गीतको भिडियोमा निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टको रहेको छ | सम्पादन भने बिष्णु शर्माले गरेका छन् | भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ |

भिडियोमा चक्र बम र सम्झना लामिछाने मगरको रमाइलो अभिनय रहेको छ |गीतको अडियो भिडियोलाई सम्झना डिजिटलले बजारमा ल्याएको छ | भिडियो ….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here