चर्चित संगीतकार बसन्त सापकोटाको नयाँ गीत (जाली रुमाल)को भिडियो सार्बजनिक |

0
1304

मङ्सिर २९ शुक्रबार काठमाण्डौ फिल्मका गीतहरुमा संगीतको दर्जामा अब्बल मानिएका चर्चित संगीतकार बसन्त सापकोटाको नया गीत (जाली रुमाल) बोलकोको म्युजिक भिडियो सार्बजनिक भएको छ ! यस गीतको शब्द संगीत र स्वर बसन्त सापकोटा आफ्नै रहेको छ ! यस म्युजिक भिडियोमा अभिनय भने निराजन र मारिश्काको रहेको छ ! यस गीतलाई अरेन्ज गर्ने काम भने रिकेश गुरुङले गरेका छन् ! र कोरियोग्राफी भने सुरेश बश्यालको रहेको छ ! यस भिडियोलाई सम्पादन गर्ने काम निशान घिमिरेको रहेको छ भने, यस भिडियोलाई निर्देशन गर्नेकाम अर्जुन अधिकारिको रहेको छ, र यस भिडियोलाई छायांकन गर्ने काम उत्सब दाहालले गरेका छन् ! भिडियो रमाइलो पाराको बनेको छ र अहिले यु ट्युबमा सो गीतको भिडियो चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here