काठमाण्डौमा एक कार्यक्रमबीच बहु प्रतिक्षित फिल्म (शत्रु गते)मा सामबेश भएको गीत (रुपै मोहनी)को भ्युज एक करोड पुगेको उपलक्ष्यमा एक कार्यक्रमामा चर्चित सेलिब्रेटी लगायत मिडिया कर्मिको बाक्लो उपस्थिति रहेको थियो ! सोहि गीतको भिडियोको समिक्षाको रुपमा सबैले आफ्नोआफ्नो सोच राखे त्यहि कार्यक्रम बीच नायक पल शाहको जन्मदिन पनि मनाइएको थियो, सबैले भिडियो तथा गीतलाई लिएर समिक्षा गर्ने क्रममा जब नायिका आंचल शर्माको पालो आयो आंचल शर्माको आँखाबाट आँशु आयो उनि रुन थालिन , पछाडीबाट उ सुरु भयो केटीहरुको गङ्गा बग्न यस्तो सुनेपछि आंचलले भनिन ,हो म भावुक भए , किनकि जसलाई म सानोमा टिभी मा देख्दै आको थिएँ आज उँहाहरुसंग काम गर्न पाउँदा र उंहाले मेरो तारिफ गर्दा यी मेरा आँखाबाट खुशीका आँशु बग्न थाले सम्हाल्न सकिन, त्यसैले भावुक भएँ उनले भनिन , यता चर्चित हाँस्यकलाकार हरीवंश आचार्यले दिल खोलेर नायिका आंचल शर्माको तारिफ गरेका थिए !