चर्चीत् गायक सुनिल गिरि को नया गीत तिम्रो रुपैको म्युजिक भीडियो सार्बजनिक |

0
3277

चर्चीत् गायक सुनिल गिरि को नया गीत तिम्रो रुपैको म्युजिक भीडियो सार्बजनिक भएको छ ! यस गीतमा सुनिल गिरि स्वयम् को संगीत रहेको छ भने !आवाज पनि गायक सुनिल गिरिकै रहेको छ ! शब्द भने बुद्ध योञ्जनले रचना गरेका हुन् ! यस गीतमा अभिनय चर्चित मोडल नयन डी सी र मनीषा श्रेष्ठ को रहेको छ ! र यस गीत लाइ निर्देशन भुवन स्यान्बो तामांगले गरेका छन् ! छायांकन भने अनिल महर्जनको रहेको छ ! र यस गीतको भिडियोलाई संपादन भने माधब बेलबासे गरेका छन् ! यस भिडियोको छायांकन भने काठमाडौँको कुपन्डोल आसपासको क्षेत्रमा भएको थियो ! यस भिडियोको निर्माता भने राजकुमार महर्जन रहेका छन् ! र यस भिडियो ऐले यु ट्युबमा चर्चामा रहेको मोडल नयन डी. सीले जानकारी दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here