चर्चीत गायिका सुमधुर स्वरकि धनि नेपाल आइडल टप १० मेनुका पौडेल र गायक सुगम कार्की गीतको म्युजिक भिडियो सार्बजनिक

0
2005

चर्चीत गायिका सुमधुर स्वरकि धनि नेपाल आइडल टप १० मेनुका पौडेल र गायक सुगम कार्की को रोमान्टिक गीत जुनी जुनी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ! यतिबेला गायिका मेनुका पौडेल अति ब्यस्त गायिका बनेकी छन् उनलाई भ्याई न भ्याई छ ! चाहे प्रोग्राम होस या एल्बम को गीत ! जुनी जुनी बोल को गीतलाई रचना केशब राज रसाइलीले गरेका छन् भने ! यस गीतलाई ऐले का चर्चित संगीतकार, तथा गायक एरेन्जर पुस्कर सुनुवारले, संगीत एरेंजे गरेका हुन् ! यस भिडियो लाई सम्पादन छायांकन नबिन सुनुवार ले गरेका छन् ! यो गीत को म्युजिक भिडियोलाइ संध्या म्युजिकले बजारमा ल्याएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here