चर्चीत बलिउड स्टार शाहरुख खान साउथ फिल्ममा भिलेनको भूमिकामा |

0
50

एजेन्सी । चर्चीत बलिउड स्टार हुन शाहरुख खान । उनि बलिउडमा सबैले निकै रुचाएका हिरो मध्य एक हुन् । बेला बेलामा निकै चर्चामा आउने उनि विजयको सुपरस्टार फिल्ममा भिलेनको भुमिकामा देखिने भएका छन् ।

उनलाई भारतीय साउथ फिल्ममासमेत निकैमन पराएका छन् । भारतीय मीडियाका अनुसार फिल्ममा वलिउड एक्टरको आवश्यक्ता रहेकोले सोही अनुसार शाहरुख खानलाई सम्पर्क गरेपछि उनले भुमिका निभाउन सक्ने भएका छन् ।

शाहरुखको खानले १५ मिनेटको भुमिका निभाउने र त्यसका लागि चेन्नइ या मुम्बईमा ३ ४ दिनको सुटिंग हुने जनाइएको छ ।यस अघि बलिउडमा शाहरुख को फिल्म जिरो सफल भएको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here