चलचित्र नपाएको होइन, चलचित्रमा काम गर्न नभ्याएको हो :(नायिका शुष्मा कार्की)

0
1042

फाल्गुन ६ आइतबार काठमाण्डौ !बुधबार आफ्नो जन्मदिन मनाउने क्रममा नायिका शुष्मा कार्की आफन्त साथि भाई र मिडियाकर्मी बीच हट अवतारमा देखीइन ! उनले रातो वन पिस लागयेकी थिइन् ! शुष्माले भनिन म संधै हटनै छु र सँधै देखिन्छु पनि ! नायिका शुष्मा कार्कीले अभिनय गरेका चलचित्रले शुष्मा कार्कीको करियरलाई धेरै माथि पुर्याउन नसकेतापनि उनले आफ्नो करियरलाई सुखदमे रहेको बताएकी छिन् ! भन्छिन मैले चलचित्र नपाएर होइन, म चलचित्र खेल्न नभ्याएको हो ! म विदेशतिरको कार्यक्रममा ब्यस्त छु ! र म नेपालमा पनि धेरै बस्न भ्याउँदिन ! प्रेमको बिषयमा उनको भनाइ यस्तो थियो , म अहिले सिंगलनै छु, तर जोडी हुने सोंचमा भने रहेको बताईन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here