चलचित्र प्रेमनाथ (ए ट्रु लभ फरेभर)को छायांकन समाप्त |

0
533

मङ्सिर १९ काठमाण्डौ | गणेश बेलबासेद्वारा निर्देशित चलचित्र प्रेमनाथ (ए ट्रु लभ फरेभर)को छायांकन सकिएर सम्पादनको प्रारम्भिक काम शुरु भएको छ । केही दिनमा सम्पादन सकिएपछि डबिङ सुरु गर्ने बेल्बासेले बताए ।

‘प्रारम्भिक सम्पादनको काम जारी छ । २-४ दिनमा सकिन्छ होला । त्यसपछि डबिङको काम थालिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here