चार करोडको सुबिधा संपन्न बस काठमान्डौ पोखरा सरर |

0
1724

पर्यटकिय नगरी पोखरामा अत्याधुनिक सुबिधा सहितको बस सेवा संचालन मा आएकोछ!!पोखरा जगदम्बा ट्राभल्स प्रा लि ले बिहिबार देखी सुरू गरेको सेवा उत्कृष्ट स्तरको भएको दाबि गरेको छ ! बस सेवाको पोखरा लेखनाथ महानगर पालि का का मेयर मान बहादुर जि सि ले सुभारम्भगरे!!प्रबिधी मैत्री बशको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ!!एक्काईस सिट क्षमता बस भित्र रेस्ट रूम र मिनिबारको सुबिधा रहेको उक्त बश पृथ्बि राजमार्ग बस संचालक समिति अन्तर्गत संचालित छ!!प्रत्येक सिटमा रिमोट बाटै सिट फोल्डिङ गरेर सुत्न मिल्ने रिमोट सिस्टम बाटै मसाज गर्न मिल्ने सुबिधा उपलब्ध रहेको पालिका अध्यक्ष केशब प्रसाद अधिकारी ले जानकारी दिए!!बश दैनिक आठ बजे काठमान्डौ र पोखरा बाट छुट्ने छ!! दुई वटा बसमा करिब प्रतिबस चार करोड रूपैया लगानि अमेरिका बाट सिट आयात गरी तयार गरिएको बशमा यात्रा गर्न प्रति ब्यक्ति रू बाईससय रूपैया तिर्नुपर्ने अधिकारी जानकारी दिए!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here