चालकको मृत्यु ट्रयाक्टर पल्टिंदा !

0
969

माघ १७ बुधबार काठमाण्डौ !
सिराहको अर्नामा गाउँपालिका ३ बन्ठीयास्थित सडकमा गएराती ट्रयाक्टर अनियन्त्रित भई पल्टिंदा त्यसका चालकको मृत्यु भएको छ ! स १ त ५१६७ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई पल्टिंदा ट्रयाक्टर चालकको सोहि गाउँपालिका ४ निवासी १७ बर्षीय जितेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ! ट्रयाक्टर पल्टिंदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here