चालक अनुमति पत्र फेरी सुरु भयो !!

0
1229

काठमाण्डौ २८ मङ्सिर बिहिबार
सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स को काम फेरी सुरु भएको छ ! चुनाबका लागि कर्मचारी खटिए पछि गएको १ गते देखि बन्द भएका सबै सेवा बिहिबार देखि सुरु गरिएको यातायात ब्यबस्था विभागले जनाएको छ ! यातायात ब्यबस्था कार्यालयले नया फारम आज देखि भर्न थालिएको जनाएको छ ! कार्यालयले गएको ३ गते देखि २९ गते सम्म रिट्रायलको राजस्व तिरेकाको परिक्षा आउँदो आइतबार लिने जनाएको छ ! यस्तै बिहिबार र शुक्रबार अनलाइन फारम भरेकालाई भने आइतबार लिखित परिक्षा लिने जनाइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here