चावहिलमा बसको ठक्करबाट एक बिधार्थी गम्भिर घाइते, बिधार्थीले बसमा आगो लगाए

0
139

काठमाडौं – काठमाडौंको चावहिलमा बसको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । काठमाडौंको चावहिल स्थित मित्र पार्कमा बसले पशुपति क्याम्पसका एक बिधार्थीलाई ठक्कर दिएको जनाइएको छ । घाइते हुनेमा बिबिएस ४ बर्षमा अध्ययनरत सृष्टी पन्त रहेकी छिन् । बसको ठक्करबाट सृष्टीको ज्यान गएको भन्ने पुष्टी भइसकेको छैन ।

ठक्कर दिने बसको पुर्ण विवरण आइसकेको छैन । बसको डक्करबाट बिधार्थीको गम्भिर घाइते भएपछी पशुपति क्याम्पसका बिधार्थीले बसलाई आगो लगाएका छन् । घटनाबारे थप विवरण आउन बाकीं रहेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here