चितवन ३ मा प्रचण्ड लाई अग्रता !!

0
1259

मङ्सिर २२ शुक्रबार
चितवन ३ को प्रारम्भिक चरणको मत परिणाम सार्बजनिक भएको छ ! मत परिणाम अनुसार बाम गठबन्धन माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अग्रता कायम गरेका छन्, प्रचण्डले ८९ मत ल्याएका छन् ! भने लोकतान्त्रिक गठबन्धन बिक्रम पाण्डेले १९ मत मात्रै पाएका छन्, यस्तै चितवन क्षेत्र नम्बर २ को १०० मत गणना हुँदा एमाआलेका कृष्ण भक्त पोखरेलले ६८ मत, कांग्रेसका शेषनाथ अधिकारीले २८ मात्र प्राप्त गरेका छन् भने ! सबैलाई पछि पार्दै माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ मा अग्रता कायम गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here