चिन’मा अभिनेता शाहरुख खान लाई चुम्बन गर्न युवतीहरुको लर्को : भिडियो हेरौं |

0
107

शाहरुख खानको चर्चा भारतमा मात्र नभई विश्वभर हुने गरेको छ । उनलाई सबैभन्दा धेरै भारत पछि चिनमा रुचाइन्छ । हाल ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा चीन पुगेका शाहरुख त्यतिबेला अप्ठ्यारोमा परे जतिबेला उनका चिनियाँ फ्यानले घेरा नै हालेर चुम्बन गर्न थाले । उनी चीन पुगेको खबर फैलिएपछि उनका चिनियाँ फ्यानले भव्य स्वागत गरेका छन् ।

चिनियाँ युवतीहरुले उनलाई न्यानो स्वागतका साथमा चुम्बनसमेत गरेका छन् । अहिले उनलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।उनलाई एयरपोर्टदेखि नै फ्यानले घेरेका थिए ।उनलाई चुम्बन गर्न युवतीहरुको होडबाजी चलेको उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ । एयरपोर्टदेखि नै उनी सँगअटोग्राफ लिने र सेल्फी खिच्नेको निकै भिड लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here