चिया ले पार्ने डरलाग्दो असर |

0
1422

चिया पिउनुञ्छ ! होसियार क्यान्सर हुन सक्छ !काठमाडौँ ३ नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो !चिया बाट अधिकाम्स नेपाली हरुको दैनिकी सुरु हुन्छ! तर एउटा अनुसन्धान ले चिया बारे सनसनी पूर्ण निष्कर्स निकालेको छ !ब्रिटिश मेडिकल जर्नल मा प्रकाशित खोज ले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सर को सम्भावना हुने बताएको छ !अपोलो बि एस आर कि चिफ डाइ टि सी एन स्विटी यादब तिन पटक भन्दा बडी चिया न पिउन सुझाब दिन्छिन !
यस्ता छन् चिया पिउदा हुने बेफैदा हरु ! चिया ले पार्ने डरलाग्दो असर , चिया धेरै पिउने मनिषलाई यो समाचार दुखित बनाउन सक्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here