चीनमा अमिर खान चर्चाको  बर्चस्व !

0
727

फागुन काठमाण्डौ ! बलिबुड अभिनेता अमिर खानको यतिबेला चीनमा ब्यापक चर्चा चलिरहेको छ ! कारण उनको फिल्म सिक्रेट सुपर स्टारको कारण बलिबुड अभिनेता आमिर खान धेरै फिल्म नखेल्ने र बर्षको १ फिल्म खेल्ने तर सोंचेर सम्झेर कथा वस्तुले आफुलाई छोयो भने मात्रै खेल्ने र   आफु अभिनित फिल्म  हिट बनाएर छोड्ने कलाकार मध्ये पर्दछन्  ! आमिरलाई अवार्ड कार्यक्रम पनि खासै मन पर्दैन र त्यस्ता कार्यक्रम उनि जाँदैनन पनि ! गएको बर्ष उनको सिक्रेट सुपरस्टार बिना पब्लिसिटीको भरमा पनि सुपर हीट भयो अझ भनौ चीनमा त भब्यनै हिट भयो त्यो भन्दा अगाडी आमिरको फिल्म थ्री ईडियत दंगल जस्ता फिल्म पनि सुपर हिट भयो ! चिनिया दर्शकहरु उनका फ्याननै भए चिनिया फ्यानहरु उनलाई ईन्डियालाइ बाटो देखाउने फिल्मवाला भनि  छिन्छन् , कतिपय फ्यानहरु उनलाई गड मेल भन्छन भने,  बालबालिकाले उनलाई अङ्कल आमिर भनेर सम्बोधन गर्छन ! चीनमा आमिरको चर्चा हुनुको अर्को कारण आमिरबाट धेरै चिनिया दर्शकले भारतको संस्कृतिको बारेमा जानकारी पनि पाए ,केहि  बर्ष अगाडी चाइनिज अभिनेता ज्याकी च्याङ  भारत जाँदा ज्याकिलाई भारतका बारेमा ३  कुरा मात्र थाहा थियो ! १ आमिर खान ,२ थ्री ईडियत ३ ,बलिबुड डान्स ,चीनमा चर्चा बढेका कलाकार राज कपुर पछि अभिनेता आमिर खान हुन् ! आमिर खानका भारतीय प्रधानमंत्री मोदीका भन्दा बढी  फ्यानहरु छन् , भारतीय प्रधान मंत्री नरेन्द्र मोदिका एक लाख पचास हजार फ्यान छन् भने, आमिर खानका ६ लाख बढी फ्यान छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here