चीनमा हुन गईरहेको ‘४५ मिस ग्लोब २०१८ कार्यक्रममा नेपालकै चेली कोपिला अधिकारी प्रतिष्पर्धा |

0
743

मङ्सिर १४ काठमाण्डौ | अहिले मिस वोर्ल्ड २०१९ कार्यक्रममा शृंखला खतिवडा नेपाललाई चिनाउनुको लागी चीनमा प्रतीश्प्रधा गर्दै छिन् भने चीनमा नै हुन गयिरहेको ‘४५ मिस ग्लोब ‘ १०१८ कार्येक्रम् मा नेपालकै चेली कोपिला अधिकारी पनि प्रतीश्प्रधा गर्दै छिन् ।

कोपिला हालै सम्पन्न बाबा एडुकेसन कन्सलटेन्सी मिस +2 स्टार २०१८ को बिजेता हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि आयोजना मा भएको थियो । र हाल उनी काठमाडौं को टेक्सस इन्टरनेशनल कलेज मित्रपार्कमा कक्षा १२ मा पढिरहेकि छिन ।

यहि नोभेम्बर २४ तारिक देखि चिनको बेजिङमा भइरहेको मिस ग्लोब कार्येक्रम यही डिसेम्बर १ मा फाइनल हुँदैछ। करिब ४४ देश सहभागी प्रतियोगितामा नेपाल बाट मिस ग्लोबमा पुग्ने उनी पहिलो नेपाली चेली हुन । chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here