चैत २८ काठमाण्डौ । आज पनि चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा कलाकारको ब्यापक प्रस्तुति हुने सुर्य चन्दले जानकारी दिनु भयो । चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को छैठौ दिन अर्थात चैत्र २८ गते बुधबार चर्चित गायकहरु भरत सिटौला, मुक्तिनाथ उप्रेती, डिजराज पौडेल, ओम माने पेमे ब्याण्ड, हास्य कलाकार दमन रुपाखेती, राजन चौलागाई खैराते, डान्सर स्मिर्ती मगर, भक्तपुर सांगीतिक समाज गायक रमेश श्रेष्ठ मेलोडी, गायक सन्जिब बस्नेत लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने साथमा नृत्य समेत रहेको छ l आज पनि