छोराद्वारा आमाको मृत्यु !

0
880

फागुन ११ शुक्रबार काठमाण्डौ ! भनिन्छनि छोरा कुपुतनै भए पनि आमाले कहिल्यै आफ्नो छोरा बिग्रियोस भन्ने चाहांदैनन यो घटनामा यस्तै भएको छ ! सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा एक छोराले रडले हिर्काएर आफ्नै आमालाई मृत्युको मुखमा पुर्याएका छन् ! सामान्य घरायसी बिबादमा २८ बर्षीय राम दास तत्माले आफ्नै आमा ४५ बर्षीय ज्ञानदेवी दास र आफ्नी बहिनि १६ बर्षीय सुनिता कुमारी दासलाई फलामे रडले हिर्काएर  आमा छोरीलाई गम्भीर घाइते बनाएका थिए ,भने आमाको बिराटनगरस्थित नोबेल अस्पतालमा  उपचारको क्रममा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारिले जनाएको थियो भने, बहिनि गम्भीर घाइते अवस्थामा छिन्  र उनको उपचार भैरहेको छ ! आफ्नी आमा र बहिनि लाइ रद प्रहार गर्ने राम दासलाई प्रक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here