जति कोशिस गरेपनि किन: बस्दैन गर्भ ? यस्ता छन् उपाय |

0
777

पुष १९ काठमाण्डौ | गर्भ नबस्ने तथा बाँझोपनका कारण धेरै दम्पतिको वैवाहिक जीवन तनावपूर्ण बन्न गएको तपाई हामीले देखेकै छौं । अझ नेपाली समाजमा बच्चा नजन्मिएमा महिलाकै कमजोरी देखाउने चलन अझै कायम नै छ । बच्चा नजन्माएको नाममा कतिपयको घरबार बिग्रेको छ भने कति महिलाले ज्यान समेत गुमाउन पुगेका छन् ।

आउनुहोस आज हामी स्वास्थ जानकारी च्यानलमा आखिर चाहँदाचाहँदै किन बस्दैनन गर्भ ? भन्ने विषयमा जानकारी दिदैं छौ ।
गर्भ नबस्ने समस्या अहिले आएर धेरैमा देखिन थालेको छ । गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु र शुक्रकीटमा खराबी हुनु नै प्रमुख कारण हो । स्रोत
भिडियोबाट पुरा जानकारी दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here