जनताको मुहारमा खुशी ल्याउन चाहान्छु: केपी शर्मा ओली !

0
938

फाल्गुन ७ सोमबार काठमाण्डौ ! प्रधानमंत्री केपी शर्मा ओलीले जनताको मुहारमा खुशी ल्याउने घोषणा गरेका छन् ! प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालि जनताको चाहाना अनुरुप विकास र सम्वृद्धिबाट नीतिगत रुपमा नेपालि जनाताको अनुहारमा खुशी ल्याउने प्रतिबद्धता गरेका हुन् ! र यो अभियानमा मलाइ मेरा मित्र देश विदेशी सहयोगी मित्र छिमेकिराष्ट्र लगायत सबैको साथ् चाहिन्छ र यो अभियानमा सबैले ,मलाइ साथ् दिन सबैमा आह्वाहन गर्दछु प्रधान केपी शर्मा ओलीले भने ! ओलिले सरकारको सामुहिक प्रयासबाट न्याय पूर्ण सामाजिक ब्यबस्था आर्थिक विकासमा उन्मुख सम्बृद्ध नेपाल बनाउने कार्यको सुभारम्भ भएको पनि बताएका छन् ! प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालि जनताको संघर्षबाट जहानिया ससानको अन्त्य भएर २०७ साल फाल्गुन ७ गतेको गौरवमय एतिहासिक दिनको उपलक्षमा सम्पूर्ण नेपालीलाई सुभकामाना ब्यक्त गर्दै ! विभिन्न काल खण्डमा खोसिएका जनताको अधिकार ६२/६३ दुख कष्टकर आन्दोलन नेपालि जनताको बलिदानी त्यसै खेर जान नदिने प्रतिबद्धता पनि ब्यक्त गरे ! र प्रजातन्त्रको सुनौलो उपहार नेपालि जनतालाई प्राण त्याग गर्ने सम्पूर्ण नेपालि शहिद प्रति स्रद्धा सुमन प्रकट गरका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here