जब मायाले घात गर्छ अनि जल्छ जिवन, नित्याशिवा को जिवन जले जसरी ।

0
1422

नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गीत,संगीत रहेको आगो भएछ माया बोलको गित को भिडियो रिलिज गरिएको छ।
अनु राइ सुभाष राइ, राधिका थामिको अभिनय,केसव अधिकारी को छायांकन ,प्रेम शर्मा पौडेलको सम्पादन ,राजन महर्जनको निर्देशनमा एन एच एस मिडिया को प्रस्तुती रहेकोछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here