बुटवल –जय माता दी ऐमयुजमेनट प्रा ली ले “RUPANDEHI SISTER IN SARI” प्रतियोगिता गर्ने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी को अवसरमा यो “RUPANDEHI SISTER IN SARI” प्रतियोगिता गर्ने भएको हो।
रूपन्देही जिल्ला भरी का महिला दिदीबहिनीहरुले प्रतियोगितामा सहभागिता भई बिजयादशमीको लागि आकर्षक पुरस्कार र नगदी जय माता दी ऐमयुजमेनट प्रा ली बुटवल को तर्फबाट जित्न सक्नु हुने छ । प्रतियोगिता मा भाग लीन चाहने महीलाहरुले निम्न नियम र शर्त पालना गरेको हुनु पर्ने छ।
१. प्रतियाेगितामा भाग लिने प्रतियाेगि रूपन्देही जिल्ला भित्र का हुन्नु पर्ने
हाम्रो फेसबुक पेज Jay Mata Di Amyujment pvt ltd को पेज मा लाइक गरेको हुनु पर्ने छ ।
२. प्रतियाेगितामा भाग लिन चाहने महिला दिदी बहिनीहरूले मर्यादित सारी
लगाएको पुर्णकदक फोटो म्यासेन्जरमा पठाउनु पर्ने छ ।।
३. Jay Mata Di Amyujment Pvt Ltd को पेज मा मैसेज गरी या rajbir jayswl को फेसबुक म्यासेन्जरमा पठाउनु पर्ने छ
४. प्रतियाेगिकाे फाेटाे यस jay mata di amyujment pvt ltd या राजवीर जायसवाल फेसबुकमा अपलाेड गरिनेछ।
५. अपलाेड भएपछि फाेटाेमा Like गर्नु पर्ने छ ।
६. विजेताकाे घाेषणा सबैभन्दा बढि Likeकाे आधारमा
गरिनेछ र कुनै प्राविधिक समस्या आइपरेमा संस्था निर्णय अन्तिम हुनेछ ।
७. प्रतियाेगिताकाे नतिजा २०७७ साल कार्तिक 10 गते साँझ ४ः १५ बजे घाेषणा
गरिनेछ ।
८. प्रतिस्पर्धि मध्ये ३ जनालाइ विजेता घाेषित गरिनेछ ।