जलजला भेट्न टिचिङ् पुगिन गायिका मन्जु पौडेल सकिनन मन थाम्न | हेर्नुस (भिडियो सहित )

0
1695

काठमाडौँ गायिका मंजु पौडेल अस्ट्रेलियाबाट आएर एरपोर्टबाट सिधै पुगिन टिचिंग हस्पिटल गायिका जलजला परियार लाइ सहयोग गर्न !१ लाख ७० हजार भन्दा बडी गरिन सहयोग र मन थाम्न सकिनन् जलजलालाई सम्झाउदै भनिन तिमि हामी एकै परिवार हौ भोलि संगै स्टेज शो बाड्नु पर्छ !कोइली को आवाज अझै राम्रो भएर आउनु पर्छ भन्दै मंजु भाबुक बनिन !यसै क्रममा जलजलाको बुबा सीत जलजलाको अवस्था बारेमा केहि नंया जानकारी लिएका छौ !  (भिडियो सहित )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here