जापानमा आफ्ना फ्यानहरु बीच रमाउंदै अनमोल !

0
615

फागुन ३० काठमाण्डौ ! अनमोल अभिनित चलचित्र (कृ) अहिले जापानमा भब्य प्रदर्शन भई रहेको छ ! जापानमा अत्यधिक रुचाइएको छ चलचित्र (कृ) जापानको टोकियोमा रहेको नाकानो जिरो हलमा आयोजना भएको शोमा बाक्लो दर्शकको उपस्थितिमा अनमोल स्वयम् पनि आफ्ना फ्यानहरु संगै आफु अभिनित चलचित्र (कृ) हेरेका थिए  !साथै भुवन केसी र  फिल्म निर्माता सुवास गीरी पनि दर्शक संगै फिल्म हेरेका थिए ! फिल्म (कृ) लाई ईश्वर श्रेष्ठ र सुवास लामिछानेले जापान लागेका थिए ! अहिले नेपाली फिल्म  (कृ) अमेरीका अस्ट्रेलिया ,जापान साउदी, हङकङ   लगायतका देशहरुमा लागिरहेको छ ! यस बर्षको प्रतिक्षित चलचित्र मानिएको (कृ) लाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ! चलचित्रमा अनमोलको साथमा नव  नायिका अदिति बुढाथोकी र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here