जिम्बाब्बेबिरुद्धको खेलमा नेपालबाट आज ललित नारायणले डेब्यु गर्ने !

0
683

फागुन २० काठमाण्डौ ! नेपाल क्रिकेट विश्वकपमा छनौट भए लगत्तै जिम्बाब्बे संग खेली रहेको अवस्थामा नेपालले जिम्बाब्बेलाइ पछि पार्दै २ विकेट लिएको छ ! १३ ओभरको खेल सकिदा सम्म जिम्बाब्बेले २ विकेट गुमाएको छ र १०८ रङ जोडेको छ ! र जिम्बाब्बेले टस जितेर ब्याटिङ रोजेको छ भने, ललित नारायण राजवंशीले आज डेब्यु गर्ने छन ! नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले विकेट लिएका हुन् यो संगै बसन्तको नाममा २ विकेट थपिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here