जोक्कर भन्दै रीचाको पक्षमा बोलिन रेखा थापा !

0
784

मंगसिर १२ मंगलबार ! अभिनेत्री रिचा शर्माको चर्चाले यतिबेला सिनेमा बजार गर्माएको छ ! उनले चलचित्र छक्का पन्जालाइ दिएको अभिव्यक्तिको कारण रिचा बिबादमा आइन ! यतिबेला रिचाको पक्ष र बिपक्षमा कलाकर्मीहरु र दर्शक बाँडिएकाछन यता अभिनेत्री रेखा थापा पनि रिचाको पक्षमा उभिएकी छिन् ! रेखाले एक संचारकर्मीको स्टाटसमा कमेन्ट गर्दै रिचाले दर्शकलाइ नभनेको लेखेकी छन् ! उनको कमेन्ट यस्तो छ ! रिचाले दर्शक लाइ मुर्ख भनेको छैन ! उनि समझदार महिला हुन् !! के बोल्ने र के नबोल्ने उसलाई थाहा छ ! एउटा महिलाको पछाडी लागेको देखेर मलाई अचम्म लागिरहेको छ ! खै उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो ! तर जोकर भन्दा माथि नउठ्ने भए ! अभिनेत्री रेखा थापा र छक्का पन्जा, निर्देशक दिपाश्री निरौला एकदमै मिल्ने साथि हुन् ! छक्क पन्जाको समयमा रेखाले चलचित्रलाई मिडियाको सामु खुलेरनै तारिफ गरेकी थिइन् ! यता रेखाले गरेको कमेन्टमा दिपाले धन्यबाद ब्यक्त गरेकी छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here