ज्ञानेन्द्रको अवस्था यस्तो हस्पिटलबाट बाहिर आएर नेपालीलाई रुवाउने सन्देश दिए (भिडियो)

0
61

भ्र*ष्टाचार वि*रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ*क्रमण भएको दुई दिन बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले प*क्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जा*हेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो।

आज ज्ञानेन्द्र शाहिलाई आँखा उपचार गर्न आँखा अस्पातल लगिएको छ । उनको शरीरअको बिभिन्न ठाउमा लागेका चोटका कारण अस्पतालले अहिले दिस्चार्ज नगरने आफन्तले बताएका छन् ।

चितवनमा शनिबार शाहीलाई म*रणासन्न हुने गरी कु*टपि*ट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पी*डित पक्षबाट जा*हेरी नआई प्रक्रिया अघि नबढ्ने बताएका छन् । अहिले शाही ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । उनलाई भेट्न कैयौ चर्चित ब्यक्ती देखी समर्थक आफन्त र शुभचिन्तकको हस्पिटलमा लामै लर्को देखिन्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here