ज्योति फिल्मस म्यूजिक अवार्ड २०७६ मनोनयन सार्वजनिक

0
296

ज्योति फिल्मस प्रा लि’को आयोजना प्रथम ज्योति फिल्मस म्यूजिक अवार्ड २०७६ को बिभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ ।


२०७५ बैशाख देखि २०७६ पुश मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।


अवार्ड फाईनल भने फागुन २ गते आयोजक संस्थाका निर्देशक निरेन श्रेष्ठले जानकारी दिएका छन् । अवार्ड नोमिनेशन प्रमाण प्रत्र यहि माघ १० गते माछापोखरी बालाजुको टप राजधानी दोहोरी होटेलमा दिनको ठिक १२ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here