झापा कांग्रेस नेता कृष्ण सिटौला लाई पराजित गर्दै राप्रपा |

0
1352

२४ मङ्सिर ,झापा कांग्रेस नेता कृष्ण सिटौला लाई पराजित गर्दै राप्रपा का झापा क्षेत्र न .३ बाट बिजयी हुनुभएका बाम तथा राप्रपा गठबन्धन का साझा उम्मेदवार राप्रपा का महामन्त्री राजेन्द्र लिंग्देंन प्रतिनिधि सभा सदस्य सदस्य मा अत्तेधिक मत लि बिजयी भएका छन् !बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिंग्देंन ले ४४ हजार ६सय १४ मत ल्याएर बिजयी भएका छन् !कांग्रेस उम्मेदवार बाट सिटौला ले ३१ हजार १सय ७१ मत ल्याएका छन् !घरमा राखेको राप्रपा को झन्डा मज्जाले फर्फरौदै थियो इमान कहिले हार्दैन ,जनता मासु भटमा बिक्न छाडी सके भन्दै नागरिक देखि सबै हर्सलौत्साहित थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here