टलिउड सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ दमदार एक्सन |

0
560

साउन ३१ काठमाण्डौ | बाहुबली’ सिरिजको अपार सफलतापछि हरेक दर्शकले टलिउड सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’को प्रतीक्षा गरिरहेका छन् । यो प्रतीक्षा यस कारणले कि ‘बाहुबली २’ पछि प्रभासको कुनै पनि फिल्म प्रदर्शन भएको छैन ।यसैबीच प्रभासको ‘साहो’सँग जोडिएको रोचक तथ्य सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार ‘साहो’को दुबईमा केही सिनको सुटिङ भएको छ ।

यस सिनमा कार, बाइक र हेलिकोप्टर प्रयोग गरेर खतरनाक स्टन्ट सिन खिचिएको छ । फिल्म ’ २०१९ मा रिलिज हुने पक्का भएको छ । फिल्मको सुटिङ एक बर्ष यता चलिरहेको छ । एक्शनको मामलामा यो फिल्मले ‘बाहुबली’लाई पछि पार्ने बताइन्छ ।फिल्ममा प्रभासँगै बलिउड अभिनेत्री श्रद्धा कपूर समेत देखिनेछिन् । फिल्म २०१९ मा तालिम, तेलुगु र हिन्दी भाषामा एकसाथ रिलिज हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here