टिप्पर को ठक्कर बाट एक नाबालकको मृत्यु !

0
1335

टिप्पर को ठक्कर बाट एक नाबालकको मृत्यु !काभ्रे पलान्चोक को दोलालघाट बाट धुलिखेल तर्फ़ आउदै गरेको टिप्पर ले तामाघाट मा ठक्कर दिंदा आज बिहान एक नाबालक को मृत्यु भएको छ ! बा ४ ख ३२६८ नम्बर को टिप्पर ले ठक्कर दिंदा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेल ले जानकारी दिएको छ ! दुर्घटना मा तिन बर्षीय राम बहादुर कुँवर को मृत्यु भएको प्रहरी नायब उपरीक्ष्यक मुकुन्द मरासिनी ले जानकारी दिनु भयो ! दुर्घटनाको बिसयलाइ लिएर बिहान ९ बजे देखि अरनिको राजमार्ग बन्द गरिएको छ ! प्रहरीले सडक खुलाउने बिसय मा बार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटना मा संलग्न गाडी र त्यसका चालकलाइ नियन्त्रण मा लिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here