ट्रकको ठक्करबाट गोकर्णेश्वरमा एक जनाको मृत्यु !

0
506

माघ १६ मंगलबार काठमाण्डौ !
काठमान्डौको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको छ !गोकर्णेश्वर नगरपालिका ३ मीराटोलमा गए राती बा ३ ख ५८२१ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्रु स्थानीयवासी ४५ बर्षिय नर सिंह नगरकोटीको मृत्यु भएको छ ! ट्रकको ठक्करबाट गम्भीर घाईते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि ओम अस्पताल पुगेपछि मृत्यु भएको थियो ! ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here