ट्रकमा ठोक्किएर मोटर साईकल चालकको मृत्यु !

0
1331

पौष २६ बुधबार काठमान्डौ ! रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्कीदा चालकको मृत्युभएको छ! गए राति ११:४५ बजे काठमान्डौको टेकुमा रोकी राखेको ना ५ ख १६४३ नम्बरको ट्रकमा बा ३० प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाईकल चालक ढल्कु क्षेत्रपाटि बष्ने २४ बर्षिय विक्कि महर्जनको ज्यान गएको हो ! महानगरीय ट्राफिक प्रहरी म4ु भएको जानकारी दिनुभयो ! ट्रकमा ठोक्किएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्युभएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here