डमरुको डण्डीबियोमा खगेन्द्र !

0
611

नेपालि चलचित्र पशुपति प्रसादबाट चर्चा कमाएका अभिनेता खगेन्द्र लामिछानेको अब आउने चलचित्र डमरुको डण्डी बियोको प्रदर्शन मिति तय गरिएको छ ! डमरुको  डण्डीबियो  चलचित्र यहि नयाँ बर्ष २०७५ साल बैसाख २१ गते प्रदर्शन हुने भएको छ ! चलचित्रका निर्माण चलचित्रको पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति बैशाख १२ गते तय गरेको हो ! बाल्यकालमा खेलिने खेल लोप हुँदै गएको भन्दै त्यहि खेललाइ कथा बस्तुमा उतारी  चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ! यस अघि छेतेन गुरुङले नोभेम्बर रेन ,क्लासिक,  डायरी जस्ता चर्चित चलचित्रको स्क्रिप्ट लेखिसकेका छन् ! चलचित्रमा अभिनेता खगेन्द्रसंगै मेनुका प्रधान ,अनुप बराल ,बुद्धि तामाङ  ,लक्ष्मी बर्देवा ,अंकित खड्का ,नमिता घिसिङ्ग लगायत कलाकारको अभिनय देख्न पाइन्छ ! यस चलचित्रलाई सम्वृद्धि ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाइ बिनोद गुरुङ ,सुमी श्रेष्ठ घलेको लगानी रहेको छ ! निर्माण भएको चलचित्रमा खगेन्द्रकै लेखन रहेकोछ ! यस चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ, भने काली प्रसाद बास्कोटाको संगीत रहेको छ ! र यस चलचित्रलाई हरी हुमागाईंले  छायांकन  गरेका हुन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here